जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत यो शुक्रबार हामी 'पिप्ली लाईभ' सिनेमाको screening र त्यसमाथि छलफल गर्दैछौं । 'पिप्ली लाईभ' अनुशा रिज्वी द्वारा निर्देशित व्यङ्ग्यात्मक सिनेमा हो जसले ऋणको भारका कारण भारतीय किसानहरूले गर्नुपरेको आत्महत्याको कथा बोल्छ । Screening दिउँसो २ बजे पछि सुरु हुनेछ भने त्यसलगत्तै हामी त्यस सिनेमाबारे छलफल गर्ने छौँ । सबै साथीहरुमा निम्तो !
Screening time: 2 pm onwards
Discussion: 4 pm
#janakala #cinema #art #movie #revolution #cinemascreening #peeplilive
Date
August 16, 2024
Time
2:00 PM – 6:00 PM
Venue
द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार
Organizer
जनकला