पितृसत्ता विरुद्धका कविताहरू सुन्ने सुनाउने

पितृसत्ता विरुद्धका कविताहरू सुन्ने सुनाउने

जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत आज "पितृसत्ता विरुद्धका कविताहरू सुन्ने सुनाउने" कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा हामी एकअर्काले लेखेका, पढेका पितृसत्ताको विरुद्धमा लेखिएको कविताहरू पढ्यौँ र ती कविताबारे छलफल भयो । कार्यक्रममा आएका मत र कविताहरू क्रमश आउने छन् ।

Event Details

📅

Date

July 26, 2024

Time

4:00 PM – 6:00 PM

📍

Venue

द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार

👤

Organizer

जनकला