Ways of Seeing: Screening and Discussion

Ways of Seeing: Screening and Discussion

जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत आज हामीले जोन बर्जरको निबन्धमा आधारित जोन बर्जर कै वृत्तचित्र 'Ways of Seeing' को पहिलो भाग हेर्यौं र त्यसैमा आधारित भई छलफल गर्यौं । छलफलमा हामीले आज दृश्य कलालाई समाजसँग जोडेर कसरी हेर्ने भन्ने बारे छलफल गर्यौं ।

Event Details

📅

Date

July 12, 2024

Time

4:00 PM – 6:00 PM

📍

Venue

द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार

👤

Organizer

जनकला