गीतहरूमा प्रगतिशीलता - ४ : प्रेम गीतहरू

गीतहरूमा प्रगतिशीलता - ४ : प्रेम गीतहरू

जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत यस हप्ता "गीतहरूमा प्रगतिशीलता" शृंखला अन्तर्गत 'प्रेम गीतहरू' बारे छलफल गर्दै छौँ । कार्यक्रम मा छलफल गरिने गीतहरू यसै पोस्ट सँग भएको लिंकमा हेर्न सक्नुहुनेछ ।

Event Details

📅

Date

June 21, 2024

Time

4:00 PM – 6:00 PM

📍

Venue

द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार

👤

Organizer

जनकला