जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत आज हामीले "गीतहरूमा प्रगतिशीलता" छलफल शृङ्खलाको निरन्तरतामा आजका हाम्रा गीतहरूमा राष्ट्रियता कसरी व्यक्त हुन्छन् ? आज भएको "राष्ट्र" को अवधारणालाई बुझ्ने सही दृष्टीकोण कसरी बनाउने ? आज गीतहरूमा जसरी नेपाली राष्ट्रियता व्यक्त हुन्छन्, त्यस्तो किन भयो ? जस्ता प्रश्नहरूमा छलफल भयो ।
गितहरूमाथिको छलफल शृंखला कायम राख्दै अर्को हप्ता पनि गीत सम्बन्धी यस्तै छलफल गर्ने नै छौ । तपाईहरूलाई त्यहाँ भेट्न पाइयोस् ।
आजका केही तस्बीरहरु ...
.
.
.
.
#janakala #culture #progressivesongs #protestsongs
Date
June 14, 2024
Time
4:00 PM – 6:00 PM
Venue
द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार
Organizer
जनकला