जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत आज हामीले "गीतहरूमा प्रगतिशीलता" विषयमा छलफल गर्यौं जस् अन्तर्गत हामीले केही गीतहरूको शब्द केलाई कस्तो गीत प्रगतिशील हुन्छन्, के कुराले गीतलाई प्रगतिशील बनाउँछ भन्ने विषयमा छलफल गर्यौं । अघिल्लो पोस्टमा ५ वटा गीतबारे छलफल गर्ने भनिएपनि समयको अभावका कारण ३ वटा गीतहरूमा मात्र छलफल गर्यौं ।
गिथाहरूमाथिको छलफल शृंखला कायम राख्दै अर्को हप्ता पनि गीत सम्बन्धी यस्तै छलफल गर्ने छौँ ।
आजका केही तस्बीरहरु ...
.
.
.
.
#janakala #culture #progressivesongs #protestsongs
Date
May 31, 2024
Time
4:00 PM – 6:00 PM
Venue
द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार
Organizer
जनकला