जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत भोलि शुक्रबार हामी 'रचानावाचन' गर्दै छौँ । यस अन्तर्गत हामी एक अर्काका कविता, गजल, मुक्तक तथा गीतहरू सुन्ने छौँ, सुनाउने छौँ । आफूले लेखेका या आफूलाई मनपर्ने कृतिहरू सुनाउन र त्यसबारे कुरा गर्न सबैमा निम्तो ।
समय: दिउँसो ४ बजे
स्थान: The Disoc को कार्यालय
Date
September 20, 2024
Time
4:00 PM – 6:00 PM
Venue
द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार
Organizer
जनकला