Hero
Featured Spotlight

के पढ्दै छौँ ?

जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत भोलि शुक्रबार हामी "के पढ्दै छौँ ?" शीर्षकमा आ-आफ्ना पठन अनुभूति बारे छलफल गर्दै छौँ । कार्यक्रममा हामीले पछिल्लो समय पढिरहेको किताब, मन परेका किताबहरू र ती किन मन परे या परेनन् भन्ने बारे छलफल गर्ने छौँ ।

Explore Events